नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।